संसद् विघटनको प्रस्ताव असंवैधानिक : माधवकुमार नेपाल

19k Shares

काठमाडौं ५, पुस  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको प्रस्ताव असंवैधानिक र गलत भएको बताएका छन् ।
‘संविधानविपरित संसद् विघटनको प्रस्ताव गरिएकाले यो अत्यन्त गलत छ’, वरिष्ठ नेता नेपालले भने, ‘प्रस्ताव तत्काल फिर्ता लिनुपर्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बोलाएर संसद विघटनको सिफारिस गरेका हुन् ।
 

सम्बन्धित समाचार