मानव अधिकार तथा शान्ति समाजका प्रदशनकारी पक्राउ

17.2k Shares

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले आइतबार राजधानी प्रदर्शन गरेको छ । १६ औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्नुपर्ने तीन तहको सरकारमा सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै राजधानीमा प्रदर्शन गरेको हो । 

लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर भन्ने आह्वानसहित भएको प्रदर्शनका क्रममा प्रहरीले सिंहदरबार दक्षिण ढोका अगाडिबाट ७ जना सत्र जना प्रदशनकारीलाई नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा आन्दोलन गर्दा उनीहरु पक्राउ परेका हुन् । 

सम्बन्धित समाचार