थप ५ जनामा कोरोना संक्रमण पुष्टि

17.2k Shares

काठमाडौं, १३ जेठ । देशभर पछिल्लो २४ घण्टामा ४ सय १२ जनामा कोरोना संक्रमण परीक्षण गर्दा ५ जनामा पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९६,७४ जनाले कोरोनाविरूद्धको खोप लगाउँदा ४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

 
सम्बन्धित समाचार