संखुवासभामा जलविद्युत आयोजनाको सामान बोकेको सिम्रिंक एयरको हेलिकप्टर दुर्घटना

17.8k Shares

काठमाडौं । संखुवासभाको भोटे खोला गाउँपालिका सिप्रङ वडा ४ मा जलविद्युत आयोजनाको सामान बोकेर गएको सिम्रिंक एयरको हेलिकप्टर दुर्घटना परेको छ । माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

घटनास्थलबाट धुवाँ आइरहेको र उद्दारका लागि गृह मन्त्रालयबाट उद्दार टोली आइरहेको खबर आएको छ ।

हेलिकप्टर पाइलट सुरेन्द्र पौडेलले उडाएका थिए । उनी घाइते भएको खबर आएको हवाई सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले बताए । 

सम्बन्धित समाचार