काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ९ सयले बढेर प्रतितोला ९६ हजार ३ सयमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी बुधबार चाँदीको मुल्य भने तोलाको ५ सय ले घटेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।