अवतरणको क्रममा हेलिकप्टर दुर्घटना

17.4k Shares

म्याग्दी/म्याग्दीको धौलागिरी बेस क्याम्प नजिकै  एभरेष्ट एयर हेलिकप्टर दुर्घटना भएको छ । 

हेलिकप्टर दुर्घटनामा परे पनि पाइलट प्रिया अधिकारीको अवस्था सामान्य रहेको छ । पाइलट प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी थिइन् । 

उनको उद्धारका लागि एयर डाइनेस्टी गएको छ । एयर डाइनेस्टी फर्केपछि घटनाको थप विवरण प्राप्त हुनेछ ।

 

सम्बन्धित समाचार