17.5k
Shares
काठमाडौं, १५ फागुन । हेलो सरकारले आज ७५ वटा समस्या समधान भएको जानकारी दिएको छ ।
हेल्लो सरकारमा आएका ५० वटा गुनासो दर्ता भएकाे बिगतका सहित ७५ वटा गुनासो समाधान भई फस्यौट गरिएको हेल्लो सरकारले जनाएको छ ।