19.8k
Shares
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक एवं सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामान्य लक्षण देखिएपछि सोमबार उनको कोरोना परीक्षणको लागि सोमबार स्वाब संकलन गरिएको थियो ।
मंगलबार आएको रिपोर्टअनुसार चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । चौधरी हाल होम आइसोलेसनमा रहेकी छन् ।