आज सेयर बजार बन्द

16.4k Shares

काठमाडौं/सेयर बजार मंगलबार बन्द हुने भएको छ ।

ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार (फागुन ९ गते) सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो ।

सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।

 

सम्बन्धित समाचार