पुरानो बानेश्वरमा बाबु-छोरी मृत फेला

16.2k Shares

काठमाडौं,   काठमाडौंको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा भेटिएका छन् रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी उनकी वर्षीया छोरी मृत भेटिएका हुन्

प्रहरी वृत्त, बानेश्वरका डीएसपी निशान श्रीवास्तवका अनुसार शनिबार साँझ बजे दुई जनाको शव भेटिएको हो प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको उनको भनाइ

बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका थिए त्यसैले उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् छोरी शारीरिकरुपमा अशक्त थिइन्

घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ किशोरले फार्मेन्सी सञ्चालन गर्दै आएका थिए । प्रहरीले घटनाको जाँचबुझका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा बोलाएको थियो

त्यसक्रममा घटना अपराह्न / बजेतिरको हुनसक्ने आशंका गरिएको घरमा चार जनाको परिवार बस्दै आएको भएपनि शनिबार अरु दुई जना बाहिर थिए । 

सम्बन्धित समाचार