7.9k
Shares
बाँके, २५ जेठ । राप्तिसोनारी गाउँपालिका-३ सिट्टा बाँधस्थित बैजापुरतर्फ जाने नहरमा पौडी खेल्ने क्रममा डुबेर नेपालगंज उपमहानगरपालिका-७ रानी तलाउ बस्ने १९ वर्षीय अकमल दर्जीको शनिबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।