पह शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ

21.5k Shares

काठमाडौं/बलात्कार मुद्दामा अभिनेता पह शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका छन् । 

नवलपुरबाट यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय तथा १० लाख जरिवाना सुनाइसकेको छ । तनहुँबाट सफाइ पाएपनि उनी तत्काल थुनामुक्त भने हुने छैनन् ।

नवलपुर जिल्ला अदालतले सुनाएको साढे २ वर्ष कैद सजाय काटेपछि मात्रै उनी जेल मुक्त हुनेछन् । 

सम्बन्धित समाचार