नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय

18.9k Shares

काठमाडौं, ११ पुष । नेकपा (माओवादी केन्द्र)बाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने निर्णय भएको छ ।साेमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । उनले सम्हाल्ने मन्त्रालय भने टुंगिन भने बाँकी रहेको छ । बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष  कृष्णबहादुर महराले माओवादीबाट को–को मन्त्री बन्ने भन्ने कुरा पनि टुंगिन बाँकी रहेको बताए ।

सम्बन्धित समाचार