विश्वकप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै

24.4k Shares

काठमाडौँ, ३ पुस । विश्वकप फुटबलको उपाधिका लागि आज साविक विजेता फ्रान्स अर्जेन्टिना भिड्दै छन्। राति पौने बजे दोहाको लुसेल स्टेडियममा दुई टोली आमनेसाने हुँदा दुवै तेस्रो उपाधिको खोजीमा हुनेछन् ।

यसअघि फ्रान्स अर्जेन्टिनाले समान पटक उपाधि जितेका छन् । मोरक्कोलाई सेमिफाइनलमा ले हराउँदै फ्रान्स लगातार दोस्रोपटक उपाधि नजिक पुगेको हो ।


अर्जेन्टिनालाई क्रोएसियालाई ले हराउँदै वर्षपछि फाइनलमा पुगेको हो । शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई ले हराउँदै तेस्रो स्थान पक्का गरेको छ ।

१९९८ मा पहिलोपटक ब्राजिललाई हराउँदै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई हराउँदै दोस्रोपटक उपाधि जितेकाे थियो ।

अर्जेन्टिनाले १९७८ मा नेदरल्यान्ड्सलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो। १९८६ मा जर्मनीलाई हराउँदै अर्को उपाधि थप्यो। त्यसपछि पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन ।

१९९० २०१४ मा अर्जेन्टिना जर्मनीसँग फाइनलमा हारेको थियो। त्यसअघि पहिलो विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो । योसँगै अर्जेन्टिना छैटौंपटक विश्वकपको फाइनल खेल्न लागेको हो ।

फ्रान्स भने यसअघि फाइनलमा एकपटक मात्रै हारेको छ। २००६ मा इटलीसँग हारेको थियो। यो उसको चौथो फाइनल हो ।

विश्वकप फुटबलमा यी दुई टोली तेस्रोपटक भेट भएका हुन् । पहिलोपटक १९७८ मा समूह चरणमा भेट हुँदा अर्जेन्टिनाले फ्रान्सलाई ले हराएको थियो ।

गएको विश्वकपमा यी दुई टोलीबीच अन्तिम १६ मा भेट भएको थियो । जसमा फ्रान्सले अर्जेन्टिनालाई ले हराएको थियो ।

फाइनलसम्म आइपुग्दा यी दुवै टोली एक-एक खेलमा हारेका छन् । समूह चरणको पहिलो खेलमा अर्जेन्टिना साउदी अरेबियासँग हारेको थियो। समूह चरणकै अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग हारेको थियो ।

अन्तिम १६ मा फ्रान्सले पोल्यान्डलाई

सम्बन्धित समाचार