बुद्ध एयरको एटिआर–७२ पुस १ बाट काठमाडौं–सुर्खेत उडान

22.2k Shares

काठमाडौं । आगामी पुस १ (डिसेम्बर १६)देखि बुद्ध एयरले काठमाडौं–सुर्खेत उडान एटिआर–७२ जहाजबाट गर्ने भएको छ । बुद्ध एयरले यस गन्तव्यमा एटिआर–४२ जहाजबाट उडान सेवा संचालन गर्दै आएको छ । 

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै कम्पनीले यात्रुको बढ्दो माग र सुविधाका लागि बुद्धले एटिआर–७२ जहाज मार्फत उडान गर्न लागेको जनाएको हो । बुद्धले एयरले उक्त गन्तव्यमा दैनिक बिहान १० बजे काठमाडौंबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौं उडान गर्नेछ ।  

सम्बन्धित समाचार