दोलखाकाे प्रदेश सभा-१ मा कांग्रेसका कुन्दनराज काफ्ले विजयी

21.6k Shares

काठमाडौं, १९ मंसिर  । दोलखाको प्रदेश सभा मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्।

 

आइतबार साँझ कांग्रेसका उम्मेदवार काफ्ले २२ हजार सय ९७ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार नरबहादुर श्रेष्ठले १४ हजार सय ५५ मत प्राप्त गरेर गरेर पराजित भए।

दोलखाको प्रदेश सभा मा भने एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भइसकेका छन् दोलखामा प्रतिनिधि सभातर्फको मतगणना भने अहिले पनि जारी रहेको

सम्बन्धित समाचार