आज सुनको मूल्य कति पुग्यो ?

17.1k Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ कायम भएको छ

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।   

सम्बन्धित समाचार