एमालेको समानुपातिक मत १० लाख कट्यो

20.8k Shares

काठमाडौं, ९ मंसिर प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको कांग्रेसले लाख ७० हजार ८७७ मत पाएको भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको रास्वपाले लाख ८४ हजार ८८६ मत पाएको

नेकपा माओवादी केन्द्रले लाख ४६ हजार ५९४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले लाख ६० हजार १२० मत ल्याएको

जनता समाजवादी पार्टीले लाख २९ हजार १५७ मत ल्याउँदा जनमत पार्टीले ७७ हजार २५९ नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत पाएको

सम्बन्धित समाचार