कुन दलबाट को-को भए विजयी ? (सूचीसहित)

21.2k Shares

  

काठमाडौं, ८ मंसिर । मंसिर ४ गते सम्पन्न आम निर्वाचन–२०७९ को मत परिणाम आउने क्रम जारी छ । हालसम्म प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ६८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

 जसमध्ये नेपाली कांग्रेसले २६ स्थानमा जित निकाल्दै पहिलो स्थानमा छ । अघिल्लो निर्वाचन २०७४ मा पहिलो दल बनेको नेकपा एमाले यसपटक कांग्रेसलाई पछ्याइरहेको छ । एमालेले हालसम्म १५ स्थानमा जित निकालेको छ ।

 माओवादी केन्द्रले ७ स्थानमा जित निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ५, एकीकृत समाजवादीले ६ स्थानमा जित निकालेको छ । यस्तै राप्रपाले २ स्थानमा जित निकाल्दा जनता समाजवादी पार्टीले १, नेमकिपाले १ सिट, नागरिक उन्मुक्ति पार्टीले १, लोकतान्त्रिक समाजवादी पार्टीले १ र अन्यले ३ स्थानमा जित निकालेका छन्।

  

कांग्रेसबाट विजयी

 १. मुस्ताङ– योगेश शेरचन

२. मनाङ– टेकबहादुर गुरुङ

३. काठमाडौं १ – प्रकाशमान सिंह

४. काठमाडौं ३ – सन्तोष चालिसे

५. काठमाडौं ४– गगनकुमार थापा

६. काठमाडौं ५ – प्रदीप पौडेल–

७. रसुवा– मोहन आचार्य–

८. ललितपुर १– उदयसमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०. डडेलधुरा– शेरबहादुर देउवा

११. काठमाडौं–१० राजेन्द्र केसी

१२. पर्सा–४ रमेश रिजाल

१३. सुर्खेत- २ हृदयराम थानी

१४. कैलाली- ४ वीरबहादुर बलायर

१५.म्याग्दी- खमबहादुर गर्बुजा (खम्वीर)

१६.दार्चुला- दिलेन्द्र प्रसाद बडु

१७.कञ्चनपुर ३- रमेश लेखक

१८. झापा १ – विश्वप्रकाश शर्मा

१९.ओखलढुंगा- रामहरि खतिवडा

२०.पर्सा २- अजय चौरसिया

२१.अछाम २- पुष्पबहादुर शाह

२२.भक्तपुर २ – दुर्लभ थापा

२३.म्याग्दी – खमबहादुर गर्बुजा

२४. दैलेख १ – दिक्पालकुमार शाही

२५. कञ्चनपुर २ – नारायणप्रकाश साउद

२६. बाँके ३ – किशोरसिंह राठौर

२७. तनहुँ १ रामचन्द्र पौडेल

 

एमालेबाट विजयी

१. उदयपुर-२ अम्बरबहादुर रायमाझी

२.झापा-२ देवराज घिमिरे

३. झापा-५ केपी शर्मा ओली

सम्बन्धित समाचार