कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

24k Shares

काठमाडौं, मंसिर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्।

तनहुँ क्षेत्र नम्बर बाट उनी निर्वाचित भएका हुन्। आज बिहान सकिएको मतगणनामा उनले २५ हजार सय १८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानामगरले १९९४३ मत प्राप्त गरेको तनहुँ का मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले जानकारी दिए।

 

सम्बन्धित समाचार