अनलाइन लाइसेन्स आवेदन अनिश्चितकालका लागि बन्द

20.5k Shares

काठमाडौं, २० कात्तिक । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द हुने भएको सरकारले आगामी मंसिरदेखि लाइसेन्स अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको हो

यातायात व्यवस्था विभागले सूचना जारी गरेर लाइसेन्स अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने जनाएको हो अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुने जनाएको

आगामी मंसिरमा हुने प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा विभागबाट कर्मचारी खटिनुपर्ने भएकाले सेवा रोक्नुपरेको विभागले जनाएको

विभागले लाइसेन्स छपाइ वितरण लामो समयदेखि चरम ढिलासुस्ती गर्दै आएको ट्रायल पास भइसकेकाले करिब तीन वर्षसम्म पनि लाइसेन्स पाउन सकेका छैनन् नवीकरणका लागि आवेदन दिएकाले समेत लामो समयसम्म लाइसेन्स पाउन कुर्नुपर्ने अवस्था

सम्बन्धित समाचार