काठमाडौंको न्युरोडमा पुरुषको शव भेटियो, हत्याको आशंका

20.8k Shares

कात्तिक १५ , काठमाडौँ । काठमाडौंको न्यू रोडमा एक जना मृत फेला परेका छन्। मंगलबार बिहान शंकास्पद अवस्थामा करिब ४५ वर्षीय पुरुषको शव जुद्ध शालिकनजिकै फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। मृतकको पहिचान हुन सकेको छैन। थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।

सम्बन्धित समाचार