मनकामना दर्शन गर्न आउने तिर्थयात्री बोकेको बस दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

17.3k Shares

काठमाडौं, १३  कात्तिक । पाल्पाबाट गोरखाको मनकामनाका लागि आउँदै गरेको बस दुर्घटनामा परेको छ। गोरखाको मनकामना दर्शन गर्न आउने तिर्थयात्री बोकेको बस नवलपुरको बुलिङटारमा आज विहान दुर्घटनामा परेको हो ।
ना६ख ७५८० नम्बरको बस अनियन्त्रित भइ सडकदेखि करिब १०० मिटर तल खसेको छ । बसमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य २५ जना घाइते भएका छन् ।

सम्बन्धित समाचार