सत्ता गठबन्धनको बैठक बस्दै

19.2k Shares

काठमाडौं, १४अ सोज सत्ता गठबन्धनको बैठक आज पनि बस्दै सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने गरी बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो

बैठकले आगामी प्रतिनिधिसभा प्रदेशसभाको लागि उमेदवारहरुको तय गर्ने बताइएको सत्ता गठबन्धन भित्र दलहरुले आफ्नो आफ्नो दाबी गरेपछि सिट बाँडफाँटको टुंगो लामो समयदेखि लाग्न सकेको छैन आजको बैठकले त्यसलाई टुंग्याउने बताइएको

सम्बन्धित समाचार