स्वतन्त्र र राष्ट्रियताको खोजीमा नेपाल

25.7k Shares

अमिता लक्ष्मी सयजू (श्रेष्ठ)

वरिष्ठ अधिवक्ता, सर्वोच्च

हाम्रो देश सार्वभौम सत्ता सम्पन्न एक रस्वतन्त्र राष्ट्र हो  विभिन्न राजनीतिक उतारचढाव पश्चात हामीले अहिले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था प्राप्त गरिराखेका छौं  तर, हाम्रो राष्ट्रमा वर्तमान अवस्थामा दुई कुराको ठूलो खाँचो भइरहेको   पहिलो हामी स्वतन्त्र हुनु जरुरी , दोस्रो देशप्रति बफादार राष्ट्रवादी हुनु जरुरी सार्वभौम सत्ताका व्यक्तित्व हामी आम नागरिक निर्वल असहायको रुपमा विचलित अवस्थामा छौं  मुलुकमा राजनीति वातावरण न्यायिक धरासयताका कारण आर्थिक अवस्था नाजुक रुपमा आइसकेको   स्वतन्त्र राष्ट्रियताको कमी महसूस देशले गरिसकेको   तसर्थ राष्ट्रको राष्ट्रियता जोगाउन संरक्षण सम्बद्र्धन गरी पहिले नागरिक स्वतन्त्र स्वच्छ, निर्भिकका साथ आत्मनिर्भर हुनु जरुरी   जस्तोसुकै सुनौलो संविधान व्यवस्था आए पनि नागरिक राष्ट्रको स्थितिमा गिरावट आइराखेको कारणले आम नागरिक सचेत हुनु जरुरी आफ्नो सार्वभौम अधिकारलाई विवेकका साथ प्रयोग गर्न स्वतन्त्रको महसुस गरिनु आवश्यक महत्वपूर्ण विषय भइसकेको   राजनीतिले राष्ट्र नजोगिने अवस्थामा नागरिकले त्यस्ता राजनीतिलाई रोकी नयाँ युगस्वतन्त्र जो राष्ट्रहितैमा मात्र गरिने भावना दायित्व, भक्तीलाई अगाडि ल्याउने कार्य नै देशप्रतिको राष्ट्रियताको परिभाषा हो  कोही पनि व्यक्ति जुनसुकै पृथक पृथक राजनीतिक पार्टी भावनामा रहे पनि राष्ट्रप्रतिको राष्ट्रियता सबैको एकै हो  त्यो हो हाम्रो नेपाल हामी नेपाली 

देशको विकास समृद्धिको आशा देखाएर आजसम्म नेपालमा जुन राजनीति अभ्यास अगाडि आइराखेको   आम नागरिक सन्तुष्ट हुन सकिरहेको छैन  गठबन्धन सरकार पार्टीका कारण पार्टीका व्यक्तित्वहरु समेत शंकाको घेरामा पुग्न गइराखेका छन्  एकले गरेर धेरैको आचरण अस्तित्व नै दाउपेचमा पुगिरहेको अवस्था   विचारको अनमेल, सिद्धान्तको अनमेलका कारण एकै धारमा आउने प्रयास गरे पनि प्रत्येक राजनीतिज्ञ आफ्नो जीवनको सम्पूर्ण

सम्बन्धित समाचार