आज र भोलि समानुपातिक सूची बुझाइँदै

21.1k Shares

काठमाडौं, असोज संघीय निर्वाचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको सरकारले आगामी मंसिर गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो

निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको निर्वाचनका लागि उमेदवारहरुको बन्दसूची बुझाउनका लागि आज भोलिका लागि तोकेको आज ठूला दलहरुले सूचीलाई अन्तिम रुप दिनेगरी बैठक तथा छलफलहरु गरिहरेका छन्

समानुपातिक सूचीलाई अन्तिम रुप दिन नेपाली कांग्रेसले आठजना सहमहामन्त्रीहरुको कार्यदल नै बनाएर काम गरिरहेको यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सूची तयार गर्नका लागि आज सचिवालय बैठक बोलाएको

आयोगमा दलहरुले आज भोलि प्रतिनिधिसभातर्फ ११० जना प्रदेशसभातर्फ २२० जना सदस्यको लागि बन्दसूची पेस गर्नुपर्नेछ बन्दसूचीमा दलहरुले तोकिएको संख्याको न्यूनतम १० प्रतिशत नाम पेस गर्नुपर्नेछ

समानुपातिक बन्दसूचीमा ५० प्रतिशत महिलाहरुलाई सिफारिस गर्नुपर्ने आयोगले जनाएको प्रत्यक्ष निर्वाचनका लागि भने असोज २३ गतेदेखि प्रक्रिया सुरु हुने आयोगले जनाएको

सम्बन्धित समाचार