देउवालाई पार्टीभित्र कोही घुर्काउने कोही धम्क्याउने

20.1k Shares

काठमाडौं, २४ भाद्र नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाको एकछत्र प्रभाव नै पदाधिकारीमा भारी बहुमत रहेका देउवाको केन्द्रीय कमिटीमा दुई तिहाईभन्दा बढी समर्थक छन् यसकारण उनलाई पार्टीभित्र कसैले चुनौती दिन सक्ने अवस्था छैन

देउवालाई मंसिर को चुनावमा टिकट बाँडफाँडका लागि भेट्ने नेताहरुको दौडधूप चलेको काँग्रेसभित्र धेरै गुट उपगुट रहेकाले देउवालाई मुश्किल भने उनलाई गुट उपगुटका नेताहरुले धम्क्याउने घुर्काउने क्रम बढेको

सभापतिमा देउवासँग पराजित केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निरन्तर विद्रोहको चेतावनी दिइरहेका छन् गठबन्धनमा काँग्रेसले सय सिट नपाए विद्रोह गर्ने कोइरालाको चेतावनी उनी स्वयंले देउवालाई भेटी ४० प्रतिशत टिकटको सुनिश्चिततामा जोड दिएका छन् त्यसो नभए कडा कदम चाल्ने समेत भनेका छन्

शेखर कोइराला समूहका कतिपय नेताहरुले पार्टी विभाजनसम्मको तयारी गरिरहेका छन् उनीहरु शेखर कोइरालामार्फत् देउवालाई धम्की दिइरहेका छन् यसलाई टिकटकका लागि बार्गेनिङ्गका रुपमा लिइएको

काँग्रेस नेता रामचन्द्र पौडेलले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिरहेका छन् पौडेलले आफू पक्षधर नेताहरुका लागि पनि टिकटको सुनिश्चिततामा जोड दिइरहेका छन् पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिरहेका छन् सिंहले पनि आफूपक्षधरका लागि टिकटको सुनिश्चिततामा जोड दिइरहेका छन् अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला देउवाको रणनीतिकार बनेका छन् उनी पक्षधरका लागि पनि टिकटको सुनिश्चितता गर्न खोजिरहेका छन्

पूर्वमहामन्त्री डा. सशांक कोइराला केन्द्रीय सदस्य सुजाता कोइरालाको पनि आफ्नै माग उनीहरु पनि आफ्नो टिकट सुनिश्चित गर्ने देखि पक्षधरलाई टिकट दिलाउन

सम्बन्धित समाचार