शेखर कोइराला सर्वसम्मत् उम्मेद्धवार हुन सकेनन्, थप तीन जनाको नाम सिफारिश

20.2k Shares

काठमाडौं, १९ भदौ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी मंसिर गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सर्वसम्मत् उम्मेद्धवारको रुपमा सिफारिश हुन सकेनन् कोइरालाको नाम मोरङ बाट सिफारिश भएको तर, उनको नाम एकल रुपमा सिफारिश हुन सकेन।

उक्त क्षेत्रबाट कोइरालासँगै डा. डीला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी शिवकुमार बस्नेतको नाम पनि सिफारिस भएको ०७४ को निर्वाचनमा शेखर कोइराला वाम गठबन्धनका उम्मेद्धवार लालबाबु पण्डितसँग पराजित भएका थिए

सम्बन्धित समाचार