कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३७१ पुग्‍यो

18.8k Shares

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो । 
सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो । लसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । 

सम्बन्धित समाचार