दाङमा बस दुर्घटना

17.1k Shares

दाङ, १३ जेठ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार