पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठक

7.5k Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आइतबार दिउँसोदेखि बैठक सुरु भएको हो । बैठकमा जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ । 

सम्बन्धित समाचार