17.5k
Shares
काठमाडौं, १३ जेठ । पटक पटक महाधिवेसनको मिति सारेका भन्दै प्रेस युनियन आवद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानन्तर भेला सुरु गरेका छन ।
पुर्व निर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेसन तीन महिना पछि अर्थात १३–१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानन्तर भेला आयोजना गरेका हुन् ।