कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख नजिक

17.8k Shares

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म करिब ९ लाखको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ८ लाख ९९ हजार ९१६ पुगेको छ । 
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ७७ लाख ३८ हजार १७९ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ८८० संक्रमितको ज्यान गएको छ ।

सम्बन्धित समाचार