बागमती बिरबहादुर, कोञ्ज्येसोममा कृष्णमान विजयी

16.4k Shares



काठमाडौं । ललिलतपुरको बागमती गाउँपालिका अध्यक्षमा कांग्रेसका बिरबहादुर लोप्चन पुनः विजयी भएका छन् ।


त्यसैगरी,  कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कृष्णमान लामा र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरे विजयी भएका छन् ।


सम्बन्धित समाचार