गुल्मीको रेसुङ्गामा कांग्रेसको सुरूआती अग्रता, वडा नम्बर २ मा प्यानलै विजयी

19k Shares

गुल्मी, ३१ बैशाख । गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।
गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अगाडी छन् । उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन् ।
यस्तै वडा नम्बर २ मा नेपाली कांग्रेसको प्लानलै विजयी भएको छ । वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका हुन् ।

सम्बन्धित समाचार