नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले लिए शपथ

17.5k Shares

काठमाडौं, ५ फागुन । नवनियुक्त अमेरिकाका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् । उनी वरिष्ठ कूटनीतिज्ञ हुन् । 

सम्बन्धित समाचार