थप ३२ जनाको मृत्यु पुष्टि, थपिए ३,५४० संक्रमित

16.2k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५४० जना कोभिड–१९ संक्रमित थपिएका छन् । १३ हजार १४५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन्  ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।

सम्बन्धित समाचार