काठमाडौँ उपत्यकामा थप ४ हजार ६७६ जनामा कोरोना पुष्टि

18.9k Shares

काठमाडौँ पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४ हजार ६७६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ जना संक्रमित थपिएका हुन् ।

यस्तै गत २४ घण्टामा देशभर १० हजार ३१९ जना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ । यस्तै आज २ हजार ५४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ८२ हजार ५५० जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार