906
Shares
काठमाण्डौ – सुनको भाउ आज ७ हजार ६०० रुपैयाँले बढेको छ ।
हिजो तोलामा ८ हजार ८०० रुपैयाँले घटेको सुन आज बढेर तोलाको ३ लाख ४ हजार ९०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि १४५ रुपैयाँले बढेको छ ।
हिजो ४ हजार ५८० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ४ हजार ७२५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।