मन्त्रिपरिषद्को बैठक बस्दै

1.1k Shares

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

बैठक आज (बिहीबार) अपराह्‍न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको छ।

प्रधानमन्त्रीको आह्वानमा बस्न लागेको बैठकमा समसामयिक विषय तथा सरकारका नियमित प्रशासनिक र नीतिगत विषयमा छलफल हुने बताइएकोछ।

 

सम्बन्धित समाचार