प्रधानमन्त्री ओलीलाई अर्थ र सञ्‍चार मन्त्रालयको जिम्मा 

17.7k Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन् । 
अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएपछि उनले सम्हाल्दै आएका दुवै मन्त्रालय प्रधानमन्त्री ओली सम्हाल्ने भएका छन् । 
 

सम्बन्धित समाचार