कोरोनाविरुद्धको खोप लगाउन छुट्नु भयो कि ?

18.5k Shares

काठमाडौं, ५ पुस । सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोनाभाइरसविरुद्धको खोप लगाइदिएको छ ।

पहिलो र दोस्रो डोज खोप लगाएका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर पनि लगाइदिइरहेको सरकारले सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार