आज सुनको भाउ ३ हजार रुपैयाँले घट्यो

1.2k Shares

काठमाण्डौ - सुनको भाउ आज ३ हजार रुपैयाँले घटेको छ । 

आज तोलाको २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउँ तोलाको ३ लाख २ हजार ८०० रुपैयाँ थियो । 

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १२० रुपैयाँले घटेर तोलाको ५ हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

चाँदी हिजो तोलाको ५ हजार २५० रुपैयाँ थियो । 

सम्बन्धित समाचार