हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

6.5k Shares

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको हेलिकप्टर अवतरणका क्रममा बुधबार मध्याह्न दुर्घटना भएको छ।

शव बोकेर पुगेको उक्त हेलिकप्टर दुर्घटनापछि उद्धारका लागि पुगेको अर्को हेलिकप्टरले पाइलट र एक जना घाइतेलाई  लिएर काठमाडौं फर्किँदै छ । 

अन्य अरु यात्रुको अवस्था सामान्य रहेको जानकारी खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् ।

सम्बन्धित समाचार