जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

5k Shares

इलाम– १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-३ घर भएका २० वर्षीय सिलाश लिम्बुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीचौकी बाँझोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ ।

सम्बन्धित समाचार