पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारीबीच भेटवार्ता

4.9k Shares

काठमाडौं– पूर्व राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच  भेटवार्ता भएको छ ।

मंगलबार भेटमा उनीहरुबीच वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको भण्डारीको सचिवालयले जनाएको छ ।

यादव नेपालका पहिलो र भण्डारी दोस्रो राष्ट्रपति हुन् ।

सम्बन्धित समाचार