तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

5.4k Shares

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको छ ।

सो समारोहमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतका व्यक्तित्वहरूको उपस्थित रहेको छ  । 

उनले भनिन, ‘हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ। का छौँ। निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ। त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु। मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो ।’

समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउन नहुने कार्कीको भनाइ छ ।

शान्ति खलबल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको उनले बताइन् । साथै उनले खराब तत्त्वको प्रतिरोध गर्न सबैलाई हातेमालो गर्न आह्वान गरिन् ।-ed5d08fa-94e9-43d3-9eb7-fb9d9e10806e.png-04c2573c-ebe2-4e30-a4f4-cf800fb34cbc.png-43810268-c233-4e10-84a7-49fdffad23c1.png-3a7abdc2-2728-413e-9db0-e25ae8cd2da7.png

सम्बन्धित समाचार