कुलमानको पहल : हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गराउने सूचना सार्वजनिक

5.3k Shares

काठमाडौं – ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रीको पहलमा हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गराउने प्रक्रिया सुरु भएको छ।

बिहीबार हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, उपमहानगरपालिकाका वडा अध्यक्षलगायतको छलफलपछि सडक सीमा खाली गराउने प्रक्रिया अगाडि बढेको हो।

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गराउने प्रकृया अगाडि बढाउने सहमति भए अनुसार शुक्रबार सडक डिभिजन हेटौ)डाले सूचना निकालेको हो। 57cf1e3c-f427-4a4c-818d-be493f4d5db5.jpg

सम्बन्धित समाचार