म तुफानमा हिड्ने मान्छे हुँ

12.2k Shares
फूल दिन रोक्नु बरु काडा रोप्नु मलाई
मरभूमीमा, पहाडमा बरु हिड्न दिनु मलाई
सत्य भन्छु जब केहि गाह्रो हुँदैन
कदम मेरो चल्नुलाई पनि लाज लाग्छ
मसँग हावामा चल्ने सबैलाई भएँ जसो
हरेक आफ्नो कदमलाई तुफान बनाऊँ जसो
म तुफानमा चल्ने मान्छे आदत छ त्यसो
मंजिल सजिलो नबनाइ देऊ म खोज्दिन त्यसो
ओठमा मुस्कान लुकाएर हाँस्ने मान्छे
जिन्दगीमा चोटलाई सहेर मान्ने मान्छे
भाग्यसँग लुकमारी खेलेर आएको मान्छे
सैयौं चोटि मृ'त्युलाई चुमेर बाँचेको मान्छे
दया स्विकार्दैन आफैमा आफ्नो पनि
कसैले मलाई केहि साहनुभूति नदेखाए पनि
म तुफानमा हिँड्ने मान्छे आदत छ त्यसो
मंजिल सजिलो नबनाइ देऊ म खोज्दिन त्यसो
✍️ G.Shah
सम्बन्धित समाचार