करेन्ट लागेर मृत्यु

7.7k Shares

सिराहा, १५ साउन । सिरहा नगरपालिका-१० नरहिया बस्ने ४५ वर्षीया सबिता कामतीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।

आफ्नै घरमा बत्ति बाल्ने प्लकमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार